दफा २०
मूल ऐनको दफा २९ मा संशोधनः
(१) मूल ऐनको दफा २९ कोउपदफा (१) मा रहेका “दायित्व भन्दा सम्पत्ति” भन्ने शब्दहरुको सट्टा “कम्पनी मुनाफामा रहेको र प्रतिशेयर खुद सम्पत्ति दायित्व भन्दा” भन्ने शब्दहरु राखिएका छन्